बेलायतमा कोरोनाका कारण निधन हुनेको संख्या ६० हजार नाघ्यो

लण्डन । कोरोना भाइरस कोभिड १९ का कारण वेलायतमा साठी हजार भन्दा बढीको निधन भएको छ । विहीवार सार्वजनिक गरिएको नयाँ तथ्यांक अनुसार हाल सम्म ६० हजार १ सय १३ जनाको निधन भएकोछ । यस्तै १६ लाख भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । कोरोनाकै हाल सम्म विश्वरभर १४ लाख भन्दा बढीको ज्यान गएको छ … Continue reading बेलायतमा कोरोनाका कारण निधन हुनेको संख्या ६० हजार नाघ्यो